eadarsha.com
पोखराको परिचय पर्यटन 
पोखराका विभिन्न सामाजिक अभियान चल्यो भने धेरै सुनिने नाम हो-विश्वप्रकाश लामिछाने। योमात्रै होइन, राजनीतिकरुपमा पनि उत्तिकै सुनिन्छ उनको नाम। चाहे तालसँग होस्, चाहे उपत्यका नगर विकास समितिसँग। चक्रपथसँग पनि उनको नाम अगाडि आउँछ। पोखरासँग नजिक रहेर नगरको विकासमा उनको योगदान बिर्सिन सकिन्न। लामिछानेको राजनीतिक जीवन विद्यार्थी राजनीतिबाट शुरु भएको हो। २०३७ सालदेखि उनी विद्यार्थी राजनीतिमा […]