eadarsha.com
निर्वाचन केन्द्रित हुने पाँच दलको निर्णय
काठमाडौं, ६ वैशाख। प्रमुख पाँच राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने बताएका छन्। नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का शीर्ष नेताहरुको बैठकले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको हो। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको आहृवानमा बसेको बैठकले निर्धारित मितिमै एकतावद्ध भएर स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने […]