eadarsha.com
मतदान स्थल र मतदान केन्द्र निर्धारण
काठमाडौं, ६ वैशाख। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि सात प्रदेशका ७५ वटै जिल्लामा रहने मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार मतदान स्थलको संख्या १० हजार […]