eadarsha.com
‘योग्य व्यक्ति नै उम्मेद्वार’
पोखरा, ६ वैशाख। ‘दलभन्दा बाहिरका व्यक्ति त यो देशमा बस्नै नसक्ने भएको छ’-राजनीतिक विश्लेषक विश्व सिग्देलले अघि भने-’जहाँ पनि दलबाटै ग्रस्त छ । स्थानीय तहको नेतृत्वका लागि सम्भव भएसम्म दलबाहिरको हुनुपर्ने हो तर त्यो सम्भव भएन र छैन पनि।’ नागरिक समाज पोखरा र पत्रकार महासंघ कास्की शाखाले बुधबार आयोजना गरेको ‘आसन्न स्थानीय तहको निर्वाचनमा कस्ता उम्मेदवार-’ […]