eadarsha.com
शुभकामना कप फुटबल सेमीफाइनल समीकरण पूरा
पोखरा, ६ वैशाख। हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा संगम एफसी र सत्य युवा क्लब बाँझापाटन सेमिफाइनलमा प्रवेश गरेका छन्। योसँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ। गौरीशंकर खेल मैदान (गैरी) मा बुधबार भएको पहिलो खेलमा संगम एफसीले भदौरे युवा क्लबलाई १२-० को फराकिलो गोलअन्तरले पराजित गर्‍यो। उक्त खेलमा म्यान अफ दी म्याच […]