eadarsha.com
अनेरास्ववियु पिएनको शुभकामना
पोखरा ६ वैशाख। अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ। प्रमुख अतिथि एमाले पोलिट्व्यूरो वैकल्पिक सदस्य तुलबहादुर गुरुङले कसैले पनि निर्वाचन रोक्ने धृष्टता नगर्न चेतावनी दिए। जसरी पनि बैशाख ३१ मै निर्वाचन गर्नुपर्ने भन्दै उनले सरकार निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाए। यदि अहिले निर्वाचन नभए अनन्तकालसम्म पनि […]