eadarsha.com
पोखरा जेसिजको ‘वीकइण्ड’ तयारी
पोखरा, ६ वैशाख। पोखरा जेसिजले हरेक वर्ष आयोजना गर्दै आएको जेसिज वीकइण्ड वैशाख ८ देखि १० गतेसम्म हुने भएको छ। पोखरा जेसीजले बुधबार पत्रकार सम्मेलन गरी तीन दिनसम्म विविध कार्यक्रमका साथ सप्ताहन्त मनाउने जानकारी गराएको हो। जेसीज वीकइण्डअन्तगत पहिलो दिन ट्राफिक सचेतना र्‍यालीका साथमा उद्घाटन सत्र र सोही दिन सचेतना कार्यक्रम गरिनेछ। सृजनाचोकदेखि शुरु हुने […]