eadarsha.com
अखण्डद्वारा उम्मेद्वार सिफारिस
पोखरा, ६ वैशाख। अखण्ड नेपाल पार्टीकास्कीले आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पदका लागि उम्मेद्वार सिफारिस गरेको छ। उक्त पार्टीले पोखरा लेखनाथ महानगरपालिकाका लागि मेयरमा पदमबहादुर कार्की, मोति गिरी, बालकृष्ण सुवेदी र उपमेयरमा गोमा रायमाझी, सरस्वती हमाललाई सिफारिस गरेको हो। माछापुच्छ्रे गाउँपालिका प्रमुखमा रामबहादुर क्षेत्री, उपप्रमुखमा गंगादेवी जिसी, माछापुच्छ्रे गाउँपालिकाअन्तर्गत वडा नं ४ बाट वडाध्यक्षमा जूना […]