eadarsha.com
स्वर्णयुगमा प्रवेश गर्यौ
२०३६ सालदेखि वामपन्थी आन्दोलनबाट राजनीति थालेका श्रीनाथ बराल पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १३ आर्वाका स्थायी बासिन्दा हुन् । तत्कालीन नेकपा मालेको वाइएलमा संलग्न भएर उनको पार्टीगत राजनीति शुरु भयो । त्यसपछि अमरसिंह नमूना मावि र पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दाताका नै उनी विद्यार्थी मोर्चाको पूर्णकालीन सदस्य भए । नेकपा मालेको भूमिगत कार्यकर्ता हुँदै २०४६ मा वाममोर्चाको अञ्चल सदस्य […]