eadarsha.com
प्रधानमन्त्रीको चुनावी सुरक्षा चासो
काठमाडौं, ५ वैशाख। गृहमन्त्रीले स्थानीय चुनावबारे आशंकायुक्त धारणा सार्वजनिक गरेको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहालले सबै सुरक्षा निकायका प्रमुखलाई निर्वाचन सुरक्षा प्रभावकारी बनाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालले मंगलबार नेपाली सेनाका प्रमुख रवीन्द्र क्षेत्रीसहित चारवटै निकायको प्रमुखहरुलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्। उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले चुनावी सुरक्षाको विषयमा आंशका देखाएपछि प्रधानमन्त्री दाहालले यस्तो चासो […]