eadarsha.com
राष्ट्रपतिलाई मुखर्जी र मोदीको स्वागत
काठमाडौं ५ वैशाख। भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई समकक्षी प्रणव मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा मंगलबार स्वागत गरेका छन्। राष्ट्रपति भण्डारीको स्वागतका लागि राखिएको ‘गार्ड अफ अनर’ कार्यक्रममा भारतीय समकक्षी मुखर्जी र प्रधानमन्त्री मोदीले स्वागत गरेका हुन्। भारतको राष्ट्रपति भवन फोरकोर्टमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई शुरुमा मुखर्जी र त्यसपछि मोदीले स्वागत गरेका […]