eadarsha.com
शुभकामना कपमा लेकसाइड र विष्णुपादुका सेमीफाइनलमा
पोखरा, ५ वैशाख। हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा लेकसाइड एफसी र विष्णुपादुका क्लब हेमजा सेमिफाइनलमा प्रवेश गरेका छन्। गौरी शंकर खेल मैदान (गैरी) मा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा लेकसाइड एफसीले आयोजक हेमजा युनाइटेडलाई ५-० गोलअन्तरले पराजित गरी अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा लेकसाइड एफसीको तर्फबाट सञ्जय बुढाथोकीले हृयाटि्रक गर्दा अनिल गुरुङ […]