eadarsha.com
सञ्चारकर्मीलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण
हेमजा, ५ वैशाख। क्षेत्रीय निर्वाचन कार्यालय पोखराको आयोजना एवं नेपाल पत्रकार महासंघ कास्की शाखाको व्यवस्थापनमा मंगलवार सञ्चारकर्मीका लागि निर्वाचनसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ। कार्यक्रममा क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले कास्कीका सबै इकाइमा एकैखाले मतपत्र प्रयोग गर्न लागेको जानकारी दिए। सुवेदीले कास्कीका पाँच इकाइमा रहेका ७२ वडामा कुल तीन सय ८१ जना जनप्रतिनिधिको निर्वाचन हुन लागेको […]