eadarsha.com
ड्यामसाइड टोल विकास संस्थामा श्रेष्ठ
पोखरा, ५ वैशाख। ड्यामसाइड टोल विकास संस्थाको १६ औं साधारणसभा तथा आठौं अधिवेशनले शिवमाया श्रेष्ठको अध्यक्षतमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा जमुना भट्टराई, सचिवमा शोभा श्रेष्ठ, कोषाध्यक्षमा अम्बिका थापा, सहकोेषाध्यक्षमा कविता बराल र सदस्यमा कृष्णकुमार श्रेष्ठ, सुनिल हिराचन, शान्ति थापामगर, गीता परियार, बुद्धिमाया तामाङ र शुष्मा सापकोटा रहेका छन्। सल्लाहकारमा […]