eadarsha.com
पोले-४ मा  एमाले उम्मेद्वार ढाकामोहन
पोखरा, ५ वैशाख। नेकपा एमाले पोखरा लेखनाथ महानगरपालिका-४ वडा कमिटीले कृष्ण पराजुली (ढाकामोहन) लाई स्थानीय निकायको निर्वाचनमा सर्वसम्मत वडाध्यक्ष पदमा उम्मेद्वार छनोट गरेको छ । वडा नम्बर ४ मा महिला सदस्य सम्झना अधिकारी, दलित महिला सदस्यमा कमला सिके, खुल्ला सदस्यमा अनिलबहादुर कोइराला र अब्दुल हमिद मियाँलाई सिफारिस गरिएको वडा कमिटीका अध्यक्ष शंकरबहादुर कोइरालाले जानकारी दिए। अध्यक्षमा […]