eadarsha.com
पोखरामा रक बार
पोखरा, ५ वैशाख। नयाँ वर्षको शुरुवातसँगै पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ मा युवा व्यवसायीहरुले पोखरामा नै पहिलो पटक रक बार सञ्चालनमा ल्याएका छन्। छ जना युवा व्यवसायीको टोलीले लेकसाइडको सेन्टर प्वाइण्टमा रोलिङ स्टोन्स् रक बार सञ्चालनमा ल्याएका हुन्। बारमा पोखराका सञ्जीव बास्तोला, रोशनजंग कार्की, लोमस बसेल, सविन कोइराला, आशीभजंग कार्की र विराज केसीको लगानी […]