eadarsha.com
आँधीखोला ओहिया कप आरम्भलाई
पोखरा, ५ वैशाख। परिवर्तन युवा क्लब स्याङ्जाको आयोजनामा भएको दोस्रो आँधीखोला ओहिया कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरम्भ निर्माण सेवाले हात पारेको छ। फाइनलमा मडुवा युवा क्लबलाई २५-१६, २५-२० र २५-१४ को सोझो सेटमा पराजित गर्दै आरम्भले उपाधि हात जितेको हो। प्रमुख अतिथि युवा उद्यमी रोडशो रियल स्टेट प्रालिका निर्देशक तथा माछापुच्छ्रे ब्रिक फ्याक्ट्री प्रालिका […]