eadarsha.com
गृहमन्त्रीको ट्वीटले निर्वाचन आयोग चकित
काठमाडौं, ४ वैशाख। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई लिएर उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले गरेको ट्वीटप्रति आर्श्चर्य व्यक्त गरेको छ। निर्वाचनको सम्पूर्ण व्यवस्थापन गर्ने कार्य आयोगबाट करिब पूरा हुन लागेको अवस्थामा गृहमन्त्रीको धारणा सार्वजनिक हुँदा निर्वाचनको विषयमा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भन्दै गृहमन्त्रीको भनाइप्रति अपत्ति जनाएको छ। गृहमन्त्री निधीले सोमबार बिहान २ बजेतिर सामाजिक […]