eadarsha.com
पोविमा एमएस्सी स्ट्रक्चरल इञ्जिनियरिङ कक्षा
पोखरा, ४ वैशाख। पोखरा विश्वविद्यालयका उपकुलपति प्रा चिरञ्जीवीप्रसाद शर्माले पोखरा विश्वविद्यालयको स्तरोन्नतिका लागि समयसापेक्ष कार्यक्रम सञ्चालन गर्दै लैजाने प्रतिबद्धता जनाएका छन्। एमएस्सी स्ट्रक्चरल इञ्जिनियरिङका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको एकदिने अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन्। शिक्षण सिकाई र अनुसन्धान गतिविधिमा लक्षित गरी आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा उनले सबैको साथ र सहयोग प्राप्त […]