eadarsha.com
संगम र सत्य क्वाटरफाइनलमा
पोखरा, ४ वैशाख। शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा संगम युवा क्लब र सत्य युवा क्लब बाँझापाटन क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गौरीशंकर खेलमैदान (गैरी)मा सोमबार भएको पहिलो खेलमा स्याङ्जा-११ ले वाकओभर दिएपछि संगम युवा क्लबको क्वाटरफाइनल यात्रा सहज बन्यो भने अको खेलमा सत्य युवा क्लबले खैरेनीटार युवा क्लबलाई ६-१ को फराकिलो गोलअन्तरले पराजित गरी अन्तिम आठमा […]