eadarsha.com
महोत्सवमा पर्यटक दौड
पोखरा, ३१ चैत। नयाँ वर्ष अवसरमा पश्चिमाञ्चल होटल संघले आयोजना गरेको १४ औं फेवा नव वर्ष महोत्सवअन्तर्गत बिहीबार पर्यटक दौड प्रतियोगितामा भएको छ। ‘रन फर फन’ नाराका साथ भएको प्रतियोगितामा फ्रान्सका भान जेमी प्रथम भए। अमेरिकाका बेकर द्वितीय र नेदरल्याण्डका जुरियन तृतीय भए। त्यस्तै, पर्यटक महिलातर्फ अमेरिकाकी एलिसन प्रथम, अमेरिकाकै एस्ले एकोस्टा द्वितीय र अष्ट्रेलियाकी […]