eadarsha.com
बिग आइकनले मगमगाएका ‘सुवास’
गोरखा दरबार घुमाउन लेखनाथबाट बीएमजी बोर्डिङ स्कुलको बस त्यसतर्फ हुइकियो। एसएलसी पूर्वको टेस्ट परिक्षा सकेपछि ‘रिप|mेस’ का लागि हिँडेको यो विद्यार्थी समूहमा सुवास गुरुङ पनि थिए। शिक्षक सुरेश बिकले आफूलाई मनपर्ने गीत हेमन्त रानाको ‘लैजा रे…’ गीत गाउन भने। पाँच वर्ष अघिको त्यो यात्राको क्रममा सुरेश सरको मुखबाट निस्िकएको ‘ल मेरो फेवरेट गीत गाईदे त । […]