eadarsha.com
बिटी कप जारी
हेमजा, २३ चैत ।११ औं संस्करणको बिटी कप २०७३ जारी छ। बुद्घटोल युवा क्लब पोखरा-१, पुरानो टुँडीखेलको आयोजनामा गरेको प्रतियोगिता चैत २६ गतेसम्म स्थानिय टुँडीखेल मैदानमा चल्नेछ । प्रतियोगिता अन्तगत बुधवार विभिन्न छ खेल सम्पन्न भएका छन्। जसअन्तगत पोखरा भ्याली स्पोर्टले बिटी हाइटलाई १-०, विष्णुपादुकाले लेक एफसीलाई ५-४, वि १३ विले सिम्पानीलाई १-०, बिटी ब्लूले कस्केरीलाई २-०, […]