eadarsha.com
चौथो अनुपम साङ्गीतिक साँझ असारमा हुने
पोखरा, २३ चैत।अनुपम म्यूजिक पोखराको आयोजनामा हरेक वर्ष हुँदै आएको अनुपम साङ्गीतिक साँझको चौथो शृङ्खला असार ३ गते हुने भएको छ। बालगृह सन्जाल कास्कीको समन्वयमा अन्तर बालगृहस्तरीय एकल नृत्य प्रतियोगितामा पनि सञ्चालन गरिने अनुपम म्यूजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिए। पोखरामा सम्पन्न कलाकार, साहित्यकार, समाजसेवी तथा विभिन्न वाङ्मयिक संस्थाका प्रतिनिधिको भेलाले कार्यक्रमका लागि अनुराग […]