eadarsha.com
फुटसलको उपाधी ग्लोबल सिटीलाई
पोखरा २०, चैत। पोखरामा सम्पन्न तेश्रो अन्तर लायन्स फुटसल प्रतियोगिताको उपाधी लायन्स क्लब अफ पोखरा ग्लोबल सिटीले हात पारेको छ। ग्लोबल सिटीले लायन्स क्लब अफ पोखरा सुन्दर नगरीलाई ट्राईवेकरमा २-० ले पराजित गर्दै उपाधी हात पारेको हो। उपाधीसँगै ग्लोबल सिटीले २५ हजार रूपैया नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता बनेको पोखरा सुन्दर नगरीले […]