eadarsha.com
आईकिडो आईकिकाईको दुर्इ दिने तालिम तथा गोष्ठी
पोखरा, २० चैत। नेपालमा मार्शल आर्ट सम्वन्धि आईकिडो आईकिकाईको खेल लाई थप व्यवस्थित गर्न दुर्इ दिने तालिम तथा गोष्ठी पोखरामा भएको छ। जापानमा प्रचलित आईकिडो आईकिकाई खेल युरोप तिर समेत खेल्ने गरिएको यसका प्रशिक्षक विनय श्रेष्ठले जानकारी दिए। आईकिडो आइकिकाई जापानको प्रधान कार्यालयका वरिष्ठ प्रशिक्षक माकोतोर्र् इतो -६ डान) लाई निमन्त्रणा गरी पहिलो तालिम गोष्ठी […]