eadarsha.com
वीरेन स्मृति बिटी कप शुरु
हेमजा, १९ चैत। ११ औं संस्करणको बिटी कप २०७३ शनिबारदेखि शुरु भएको छ। बुद्घटोल युवा क्लब पोखरा-१, पुरानो टुँडीखेलको आयोजनामा भएको प्रतियोगिता चैत २६ गतेसम्म स्थानीय टुडीखेल मैदानमा चल्नेछ। प्रतियोगिताको उद्घाटन गर्दै मुक्तिनाथ गणका सहायक बाहिनीपति कविन्द्रमान श्रेष्ठले खेलले मानव जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएकोमा जोड दिए। शनिबार बिटी […]