eadarsha.com
पोखरामा राष्ट्रिय ह्वीलचियर बास्केटबल
पोखरा, १६ चैत।अपांग खेलकुद समिति कास्की र स्वावलम्बन जीवन पद्दति समाज नेपालको संयुक्त आयोजनामा चैत २० र २१ मा पोखरा रंगशालामा पाँचौ राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ । काठमाडौ, चितवन र कास्की गरी छ टिमको सहभागिता रहने उक्त प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजकले पोखरामा बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिता […]