eadarsha.com
तेक्वान्दो राष्ट्रिय रेफ्री कोस
पोखरा, १६ चैत। नेपाल तेक्वान्दो संघको आयोजनामा पश्चिमाञ्चलमा भएका नवौं राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा आठौं राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । यस क्षेत्रका लागि पोखराको रंगशालाको कभर्डहलमा भएको दुर्इ दिने उक्त कोर्समा संघका निर्णायक कमिटीका संयोजक नवीनकुमार श्रेष्ठ र कोरियन प्रशिक्षक क्वान योङ दलले प्रशिक्षण दिएका थिए । विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ)ले तेक्वान्दो […]