eadarsha.com
बिटि कप प्रचारार्थ मोटरसाइकल र्‍याली
हेमजा, १५ चैत । बुद्धटोल युवा क्लब पोखरा-१, पुरानो टुँडिखेलको आयोजनामा शनिबारदेखि शुरु हुने ११ औं संस्करणको विटि कप प्रचारार्थ मंगलबार मोटरसाइकल र्‍याली निकालिएको छ । स्थानीय टुँडिखेलमा चैत २६ गतेसम्म चल्ने उक्त प्रतियोगिता प्रचारका लागि निस्केको र्‍याली टुँडिखेल मैदानबाट शुरु भई हरिचोक, सिम्पानी, बगर, लामाचौर, बाटुलेचौर, नदीपुर, महेन्द्रपुल, रानीपैवा, अमरसिंहचोक, पृथ्वीचोक, राष्ट्रबैकचोक, लेकसाइड, न्यूरोडहुँदै पुनः टुँडिखेल […]