eadarsha.com
दाहाल-सीबीच भेटवार्ता
काठमाडौं, १४ चैत । प्र्रधामन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सि जिङपिङबीच भेटवार्ता भएको छ । सोमबार भएको भेटमा चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपालसँग यसअघि भएका सम्झौताको कार्यान्वयनसँगै जलवायु परिवर्तनको न्यूनीकरण, कृषि र पर्यटनमा सहकार्य गर्न चाहेको बताए। भेटमा प्रधनमन्त्री दाहालले दुर्इ देशबीचमा रहेका महत्वपूर्ण सरोकारका विषय खुलस्तरुपमा राखेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । नेपालका तर्फबाट राखेका ती […]