eadarsha.com
शुभकामना कप फुटबल प्रतियोगिता हुने
पोखरा, १३ चैत। ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूलनाराका साथ हेमजा युनाइटेडको आयोजनामा बैशाख १ देखि ७ गतेसम्म शुभकामना कप फुटबल प्रतियोगिता-२०७४ हुने भएको छ। खेलकुद माध्यमबाट कुलतमा फसेका तथा वेरोजगार युवालाई विकृति र विसंगतिबाट जोगाई सही बाटो देखाउन टेवा पुर्‍याउने उद्देश्यले हेमजाको गौरीशंकर खेल मैदान -गैरी) मा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको […]