eadarsha.com
अलि मियाँ स्मृति फुटबल शुरु
पोखरा, १३ चैत। लोककवि अलि मियाँको सम्झनामा पोखरामा आयोजना गरिएको प्रथम अलि मियाँ स्मृति सेेभेन ए साइड फुटबल प्रतियोगिता आइतबारदेखि शुरु भएको छ। अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानको आयोजना तथा मुस्लिम युवा क्लबको संयोजनमा प्रतियोगिता गरिएको हो। प्रतियोगितामा ४० टिम सहभागि छन्। पोखरा लेखनाथ महानगरपालिका-१३ माछापोखरीस्थित खेल मैदानमा शुरु भएको प्रतियोगिता १९ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेताले […]