eadarsha.com
प्रमद्वारा बोआओ मञ्चलाई सम्बोधन
काठमाडौं, १२ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले भूपरिवेष्ठित देशले सहज पारवहन पाउनुपर्ने बताएका छन्। चीनको पर्यटकीय नगरी बोआओमा शनिबार एशियाली मञ्चको वाषिर्क सम्मेलन उद्घाटन समारोहमा बोल्दै उनले विश्वव्यापीकरणको एसियाली मोडल विकास गर्नुपर्ने पनि बताए। एशिया विश्व अर्थतन्त्रको ‘पावर हाउस’ भएको भन्दै प्रधानमन्त्री दाहालले सम्बोधनमा ‘विश्व अर्थतन्त्रलाई गति दिने र आविष्कारको हव बन्ने दिशमा एशिया अघि बढेको’ […]