eadarsha.com
दलहरूबीच समझदारी नहुनु गम्भीरः आयोग
काठमाडौं, ६ चैत । स्थानीय चुनावको तयारीमा जुटेको निर्वाचन आयोगले निर्वाचनको वातावरण बनाउन दलहरुबीच समझदारी नहुनुले आयोगलाई गम्भीर बनाएको बताएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दलहरुबीच अपेक्षित सहमति र सहकार्य बन्नुपर्ने भन्दै तत्काल सहमति कायम गरी निर्वाचनमा जुट्न सबै राजनीतिक दल र मतदातालाई आग्रह गरेका छन् । स्थानीय निर्वाचन घोषणापछि पहिलो पटक आइतबार आयोग परिसरमै स्थापना […]