eadarsha.com
सुनचाँदी रत्न आभूषण महासंघमा महर्जन
पोखरा, ६ चैत। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा रमेश महर्जन पुनः चयन भएका छन् । पोखरामा तीन दिनसम्म चलेको चौथो वाषिर्क साधारणसभा तथा दोस्रो राष्ट्रिय सम्मेलनले महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको विशिष्ट सदस्यमा सुरेशमान श्रेष्ठ रहेका छन् । सर्वसम्मत् चयन भएको समितिको प्रथम उपाध्यक्षमा रुद्रबहादुर बराइली, द्वितीय उपाध्यक्षमा महेशमान श्रेष्ठ, तृतीय उपाध्यक्षमा […]