eadarsha.com
लागुऔषध नियन्त्रणका लागि जिल्लास्तरीय समिति
पोखरा, ६ चैत। समय-समयमा लागु औषध नियन्त्रण विशेष अभियान सञ्चालन हुँदै आएकोमा अब नियमित निगरानीका लागि जिल्लास्तरीय लागुऔषध नियन्त्रण समिति नै गठन हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयको अग्रसरमा जिल्ला-जिल्लामा नियन्त्रण समिति गठन हुने जानकारी गराइयो । जिल्ला प्रहरी कार्यालयका सहायक कार्यालय प्रमुखको संयोजकत्व तथा कार्यालयका मुख्य वा सहायक लागुऔषध नियन्त्रण अधिकारी सदस्य सचिव रहने […]