eadarsha.com
अंशु भइन् मिस नेवाः पोखरा
पोखरा, ६ चैत । नेवा खलः कास्कीको आयोजनामा पोखरामा भएको मिस नेवा पोखरा नेपाल सम्वत् ११३७ को उपाधि अंशु शाक्यले हात पारेकी छन् । उनले मिस ट्यालेन्टको उपाधि पनि आफ्नै पोल्टामा पारिन् । पोखरा तेसापट्टीकी २० वर्षीया शाक्यले प्रतिष्पर्धाको फाइनलमा निर्णायकको प्रश्नको उत्कृष्ट जवाफ दिँदै १७ प्रतिस्पर्धीलाइ पछाडि पार्दै उपाधिसहित ४० हजार नगद, सिजि ब्राण्डको ३२ इञ्चको एलइडि […]