eadarsha.com
लामाचौर, माझठाना र मिजुरेमा भेला
पोखरा, ६ चैत। पोखरा लेखनाथ महानगरपालिका-१९ मा तरुण भेला भएको छ। भेला उद्घाटन गर्दै कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीले युवालाई प्राथमिकता दिने बताए। भेलामा कास्की काँग्रेसका उपसभापति हरि आचार्य, कोषाध्यक्ष लक्ष्मी पाण्डे, जिल्ला सदस्य मदन केसी, शंकर ढुंगाना, उमेशराज पराजुली, क्षेत्र नं. ३ का सचिव दीपेन्द्र मर्सारी, क्षेत्र नं. ४ का सचिव खिमलाल बास्तोला, […]