eadarsha.com
हिन्दू राष्ट्र र राजतन्त्र हटाइनु संविधानविपरीतः भट्टराई
पोखरा, ६ चैत। राप्रपा प्रदेश नं.४ का इञ्चार्ज रमेशबहादुर भट्टराईले निर्वाचन आयोगले शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीोे विधानबाट हिन्दू राष्ट्र र राजतन्त्रसम्बन्धी व्यवस्था हटाउने गरेको निर्णय संविधानविपरीत भएको बताएका छन्। पार्टीआफ्नो चुनाव चिन्ह ‘गाई’ शनिबार सार्वजनिक गर्नेक्रममा भट्टराईले यस्तो बताएका हुन् । उनले आयोगको निर्णय नियोजित रहेको भन्दै आयोगले निर्णय नसच्चाए सडकमा जाने चेतावनी दिए। कञ्चनपुरमा भारतीय […]