eadarsha.com
रुदी खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण तीव्र
लमजुङ, ६ चैत। रुदी खोलामा निर्माण कार्य थालिएको रुदीखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिएको छ। सिङ्दीबेसी सीमा क्षेत्रमा बाँधस्थलको इन्टेकसहित निर्माण भइरहेको आयोजनाको ६० प्रतिशत कार्य पूरा भएको हो। कास्की र लमजुङको सिमानामा बग्ने उक्त नदीमा निर्माणाधीन आयोजनाको क्षमता आठ दशमलव आठ मेगावाट रहेको आयोजनाका कामु प्रबन्धक सरोज भट्टराईले बताए। उनका अनुसार कास्कीको […]