eadarsha.com
माओवादी केन्द्र मादीमा गुरुङ
पोखरा, ६ चैत। नेकपा माओवादी केन्द्र कास्कीअन्तर्गत मादी गाउँपालिकाको भेलाले मित्र गुरुङको संयोजकत्वमा एक सय २५ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक समिति गठन गरेको छ। सम्मेलन आयोजक समितिको सचिवमा पार्टीका केन्द्रीय सदस्य लालबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ। उक्त भेलामा मादी गाउँपालिकाका १२ वटै वडाका अध्यक्ष, सचिव, गाउँपालिकाभित्रका जिल्ला तथा केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्यको उपस्थिति थियो। भेलाले […]