eadarsha.com
बुद्ध मन्टेश्वरी प्रि-स्कुलको अभिभावक दिवस
पोखरा, ६ चैत। बुद्ध मन्टेश्वरी प्रि-स्कुल, बिरौटाले प्रथम अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ। प्रमुख अतिथि कास्कीका निमित्त जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले बच्चाबच्चीलाई मन्टेश्वरीमा राम्रो वातावरण मिल्ने बताए। बच्चाबच्चीको उज्ज्वल भविष्यको लागि अभिभावक तथा शिक्षकको महत्वपूर्ण भूमिका हुने बताए। स्कुलका प्रिन्सिपल अप्सरा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, पोखरा […]