eadarsha.com
किशोरीमै आमा बन्दा शिशुमा कुपोषण
लमजुङ, ६ चैत। वेसीसहरमा कुपोषित शिशु फेला परेको छ। १६ वर्षकी आमाले जन्म दिएको शिशु कुपोषित भएको पाइएको हो। वेसीसहर नगरपालिका- ५ स्थित भकुण्डेकी अञ्जु बुढापृथीले जन्म दिएकी डेढ महिनाकी शिशुमा त्यस्तो अवस्था देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। अभिभावकसँग आर्थिक अभावका कारण सुत्केरीको राम्रो खानपिन तथा हेरचाह हुन नसकेका कारण नवजात शिशुमा त्यस्तो स्थिति […]