eadarsha.com
हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला सकियो
पोखरा, ६ चैत । पोखरा प्रदर्शनी केन्द्रमा २० दिनसम्म चलेको हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला एक करोड २० लाखको कारोबार गर्दै शनिबार सकिएको छ । कास्की पोखरा हस्तकला सघं र नेपाली जुत्ता घर प्रालि काठमाडौको संयुक्त आयोजनामा फागुन १५ गतेदेखि मेला शुरु भएको थियो । आयोजकका अनुसार एक लाख ६५ हजार दर्शकले मेला अवलोकन गरेका छन् । मेलामा […]