eadarsha.com
विज्ञान बहस श्रृंखला
हेमजा, ६ चैत । भौतिक अनुसन्धानका लागि पहलनामक संस्थाको आयोजनामा पोखरामा शनिबार ‘तेस्रो विज्ञान बहस श्रृंखला’ भएको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा किसान कोइरालाले आफूले क्यामेस्ट्रीमा विद्यावारिधी हासिल गरे पनि भौतिक अनुसन्धानको पाटो नछाडेको बताए । भौतिक विज्ञानबाट पृथ्वीमा धेरै अनुसन्धान भएको चर्चा गर्दै विज्ञान विनाको मावन जीवन निर्रर्थक रहने उनको भनाइ थियो। संस्थाका संयोजक डा […]