eadarsha.com
भलिबल प्रतियोगिताको उपाधि पुनहिललाई
पोखरा, ५ चैत। अभियान युवा क्लबद्वारा आयोजित प्रथम अभियान पुरुष भलिबल प्रतियोगिता-२०७३ को उपाधि पुनहिल क्लब घोरेपानीले जितेको छ । पोखराको मालेापटन खेल मैदानमा शनिबार भएको फाइनलमा पोखरा क्लबलाई २५-१९, २५-२१ र २५-१४ को सोझो सेटमा पराजित गर्दै उसले उपाधि हात पारेको हो । विजयी पुनहिल क्लबले नगद ५० हजार पाँच सय ५५ जित्यो भने द्वितीय पोखरा […]