eadarsha.com
पश्चिमाञ्चल ‘गौरव पुरस्कार’ कपिललाई
पोखरा, ५ चैत। पोखरा गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले स्थापना गरेको पश्चिमाञ्चल ‘गौरव पुरस्कार’ बाट पहिलो पटक डा कपिल अधिकारी सम्मानित भएका छन्। विभिन्न सामाजिक, आर्थिक, व्यवसायिकलगायत क्षेत्रमा विशेष योेगदान दिने व्यक्तिलाई पश्चिमाञ्चलले हरेक २ वर्षमा उक्त अवार्ड दिने घोषणासमेत गरेको छ । पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीसहित अतिथिले शनिबार अवार्डसहित नगद २५ हजार रुपैयाँ अधिकारीलाई हस्तान्तरण […]