eadarsha.com
भाँडा व्यवसायीद्वारा क्यान्सर सचेतना
पोखरा, ५ चैत। पोखरा भाँडा व्यवसायी संघ, कास्कीले शनिबार समुदायस्तरीय क्यान्सर सचेतना कार्यक्रम गरेको छ। नेपाल अर्वुद रोग निवारण संस्था कास्कीको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा ७० जना सहभागी थिए। कार्यक्रममा क्यान्सर के हो, कसरी लाग्छ र त्यसबाट बच्ने उपायबारे जानकारी दिइएको थियो। कार्यक्रम उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले हरेक व्यक्तिले स्वास्थ्यमा […]