eadarsha.com
राधाकृष्ण मन्दिर संरक्षण समितिमा बराल
पोखरा, ५ चैत। राधाकृष्ण मन्दिर संरक्षण समिति पोखरा लेखनाथ-१७, छोरेपाटनको प्रथम अधिवेशनले पुण्यप्रसाद बरालको अध्यक्षतामा १५ सदस्यीय संरक्षण समिति चयन गरेको छ। समितिको उपाध्यक्ष हरिमाया बराल, सचिव लक्ष्मी अधिकारी, सहसचिव लक्ष्मी लम्साल, कोषाध्यक्ष मीना पोखरेल, सदस्यमा आनन्द अर्याल, मैया अधिकारी, देवी बराल, माया क्षत्री, शालिकराम बराल, टेकनारायण पौडेल, लक्ष्मी केसी, बसुन्धरा पौडेल, राममाया पौडेल र […]